ललितपुर र काठमाडौंका बैंक तथा अपार्टमेन्टमा खटिने सुरक्षा गार्ड आवश्यक। दिन र रातको १२ घण्टे सिफ्ट। पोशाक, तालिम र दुर्घटना बिमा कम्पनीले उपलब्ध गराउँछ। पूर्व सैनिक तथा प्रहरीलाई प्राथमिकता।
Required
AI Trust & Safety checkएआई विश्वास र सुरक्षा जाँच
Good · 75Score is a guide based on agency licensing, salary, description and community reports. Always verify documents before paying any fee.यो स्कोर एजेन्सीको इजाजतपत्र, तलब, विवरण र समुदायका रिपोर्टमा आधारित अनुमान मात्र हो। कुनै पनि शुल्क तिर्नुअघि कागजात अवश्य जाँच्नुहोस्।
Got a message from this recruiter? Run the AI Scam Check →यो भर्ती गर्नेबाट सन्देश आयो? एआई ठगी जाँच चलाउनुहोस् →Sunkoshi Builders Pvt. Ltd.
Muna Home Care