बिरगन्ज सुख्खा बन्दरगाहस्थित हाम्रो कार्यालयका लागि कार्यालय सहायक आवश्यक छ। काम: कागजात मिलाउने, भन्सारका फाइल तयार पार्ने, फोन उठाउने र दैनिक रेकर्ड राख्ने। कम्तीमा +२ उत्तीर्ण, कम्प्युटर र नेपाली टाइपिङ आउनुपर्ने। खाजा खर्च कम्पनीले व्यहोर्नेछ।
Required
Nice to have
AI Trust & Safety checkएआई विश्वास र सुरक्षा जाँच
Good · 75Score is a guide based on agency licensing, salary, description and community reports. Always verify documents before paying any fee.यो स्कोर एजेन्सीको इजाजतपत्र, तलब, विवरण र समुदायका रिपोर्टमा आधारित अनुमान मात्र हो। कुनै पनि शुल्क तिर्नुअघि कागजात अवश्य जाँच्नुहोस्।
Got a message from this recruiter? Run the AI Scam Check →यो भर्ती गर्नेबाट सन्देश आयो? एआई ठगी जाँच चलाउनुहोस् →Kalimati Super Mart
Namaste Contact Center
Kalimati Super Mart